7
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको एक जहाज दुर्घटना भएको छ ।
दुर्घटनाका कारण जहाजमा आगो लागेको छ । अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरुको टोली नियन्त्रणको प्रयासमा छन् ।
जहाज अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएको बताइएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।
Have any thoughts?
Share your reaction or leave a quick response — we’d love to hear what you think!