दलित पत्रकार संघ दोलखाद्वारा काठमाडौंमा चियापान कार्यक्रम

काठमाडौं । दलित पत्रकार संघ जिल्ला कार्यसमिति दोलखाले विजयादशमी, दिपावलि,छठ र नेपाल सम्बतको पावन अवसरमा शुक्रबार काठमाडौंमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रम संयोजक बिमला बिश्वकर्माको सभापतित्वमा भएको सो कार्यक्रममा नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य प्रकाशन तथा प्रचार बिभाग प्रमुख मीन बिश्वकर्माको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।

नेपालि काङ्ग्रेस दोलखाको पुर्व पार्टी सभापति तारा बहादुर कोइराला रुद्र बहादुर खड्का ने क पा (माओवादी)केन्द्र दोलखाको संयोजक कमल श्रेष्ठ (ज्योती)को विशिष्ट अतिथिको रुपमा सहभागी थिए।नेकपा माओवादी केन्द्रको महिला नेत्री निमलेकी शेर्पा ,गौरीशंकर गाउपालिकाका कार्यपालिका सदस्य आङ्दोर्जे शेर्पा नेपाली काङ्ग्रेस दोलखाको सचीव दावासाङ्गे शेर्पा ,पार्टी प्रबक्ता राकेश श्रेष्ठ लगायतको उपस्थिति  रहेको थियो।

Related posts

दोलखामा शैलुङ र मेलुङ गाउँपालिका FRA मूल्याङ्कनमा प्रथम

माओवादी केन्द्रको नेतृत्वमा रहेको शैलुङ गाउँपालिका दोलखामा FRA र LISA मूल्याङ्कनमा प्रथम

सिन्धुपाल्चोकको भोटेकोशीमा बोलेरो जिप खस्दा २ जना बेपत्ता