आजको मिति:

२०८२ भाद्र १८ बुधबार
Wednesday, September 3, 2025
२०८२ भाद्र १८ बुधबार
Home समाचारदशैंको अग्रिम टिकट बुकिङ असोज पहिलो सातादेखि

दशैंको अग्रिम टिकट बुकिङ असोज पहिलो सातादेखि

by herdaherdaimedia
0 comments 5 views

काठमाण्डौ । असोजको पहिलो सातादेखि दशैंका लागि अग्रिम बस टिकट बुकिङ खुल्ने भएको छ । दशैंतिहार र छठ पर्वलक्षित सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ असोज पहिलो सातादेखि खुला गरिने भएको हो ।

दशैंको १५ दिनअगावै लामो दुरीका सवारीको अग्रिम टिकट खुला गरिन लागेको हो । हवाई यात्रा गर्ने यात्रुहरूले भने दशैंका लागि अग्रिम बुकिङ थालिसकेका हुन् ।

एयरलाइन्स कम्पनीले दशैंका लागि भनेर अग्रिम बुकिङ नखुलाउने तर पछि अभाव हुने र हवाई भाडा महँगो हुँदै जाने डरले यात्रुहरुले हवाई टिकट बुकिङ गर्न थालेका छन् ।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment