6
काठमाडौं ।
दसैं पछि खुलेको सेयरबजारमा वृद्धि भएको छ । आजदेखि खुलेको बजारमा ३१ दशमलव ४८ अंकले वृद्धि भएको हो ।
नेप्से सूचक २ हजार ६ सय ९९ दशमलव ६६ अंक कायम भएको छ ।
आज ३ अर्बको कारोबार भएको छ । जसमा ६४ हजार कित्ता कारोबार भएको छ ।
Have any thoughts?
Share your reaction or leave a quick response — we’d love to hear what you think!