आजको मिति:

२०८२ भाद्र १८ बुधबार
Wednesday, September 3, 2025
२०८२ भाद्र १८ बुधबार
Home समाचारदेशभर मुसलधारे वर्षा: जनजिवन अस्तव्यस्त 

देशभर मुसलधारे वर्षा: जनजिवन अस्तव्यस्त 

by herdaherdaimedia
0 comments 4 views

काठमाडौं ।

आज शनिबारको दिन पनि निरन्तर झरी पर्ने मौसमविदले बताएका छन् । मौसमविदहरुका अनुसार वर्षा गराउने प्रणाली बागमती र गण्डकी प्रदेश आसपास केन्द्रित भएको छ ।

त्यसैले आज दिनभर नै निरन्तर झरी पर्ने छ । केही दिनदेखिको अविरल वर्षाले जनधनको क्षति हुने जोखिम भएकाले सतर्क रहन र सुरक्षित स्थानमा बस्न मौसमविदले सुझाव दिएका छन् । नेपालमा मनसुनी वायु कायमै रहेका बेला बंगालको खाडीबाट पनि थपिएको जलवाष्पयुक्त वायुले गर्दा अहिले मनसुन अत्यधिक सक्रिय भएको छ ।

देशभर नै वर्षा, बाढी, पहिरो र डुबानको समस्या छ । 

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment