काठमाडौं। सरकारले दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने घोषणा गरेको छ। मङ्गलबार सरकारको निति तथा कार्यक्रम सार्वजनिक गर्दै रास्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन।
उनका अनुसार म्याग्नेसाइट, फोस्फोराइट, फलामलगायतका सम्भाव्य खानीहरूको विस्तृत परियोजना प्रतिवेदन तयार गरी वातावरणीय अध्ययन कार्य अघि बढाइनेछ भने दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गरिनेछ ।
Have any thoughts?
Share your reaction or leave a quick response — we’d love to hear what you think!