दोलखमा पनि मनाइयो ३० औँ जनयुद्ध दिवस

दोलखा।

नेकपा माओवादी केन्द्र दोलखाले सदरमुकाम चरिकोट लगाएतका ठाउँहरुमा दीप प्रज्वलन गरेको छ ।

बिहिबार ३० औं जनयुद्ध दिवसको दिन दीप प्रज्वलन गरिएको हो । जनयुद्धको समयमा ज्यान गुमाएका शहीदप्रति श्रद्धाञ्जली दिँदै  दीप प्रज्वलन गरेको माओवादी केन्द्र दोलखाले जनाएको छ।

२०५२ साल फागुन १ गतेदेखि सुरु भएको जनयुद्ध २०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो । 

सदरमुकाम चरिकोमा यसरि गरियो दिपप्रज्वलन –

सिंगटी पनि यसरी गरियो दिपप्रज्वलन –

 

Related posts

दोलखामा शैलुङ र मेलुङ गाउँपालिका FRA मूल्याङ्कनमा प्रथम

माओवादी केन्द्रको नेतृत्वमा रहेको शैलुङ गाउँपालिका दोलखामा FRA र LISA मूल्याङ्कनमा प्रथम

सिन्धुपाल्चोकको भोटेकोशीमा बोलेरो जिप खस्दा २ जना बेपत्ता