आजको मिति:

२०८२ भाद्र २० शुक्रबार
Friday, September 5, 2025
२०८२ भाद्र २० शुक्रबार
Home Bannerदोलखाका प्रमुख जिल्ला अधिकारीको धनकुटा सरुवा, सप्तरीबाट भोला दाहाल आउने 

दोलखाका प्रमुख जिल्ला अधिकारीको धनकुटा सरुवा, सप्तरीबाट भोला दाहाल आउने 

by herdaherdaimedia
0 comments 23 views

राजकुमार भुजेल,चरिकोट। दोलखाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) शिवराम गेलालको सरुवा भएको छ।

बुधबार गृह मन्त्रालयले दोलखाका प्रमुख जिल्ला अधिकारीसहित २० जना सहसचिव र २४ जना उपसचिवको एकसाथ विभिन्न जिल्लाहरुमा सरुवा गर्दा गेलाललाई जिल्ला प्रशासन कार्यालय धनकुटामा सरुवा गरिएको हो।मन्त्रालयका अनुसार अब दोलखामा नयाँ प्रमुख जिल्ला अधिकारीको रुपमा सप्तरीका प्रमुख भोला दाहाल आउने भएका छन्।

प्रमुख गेलाल गत कात्तिक महिनामा दोलखाको प्रमुखका रुपमा आएका थिए।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment