27
राजकुमार भुजेल,दोलखा।
दोलखामा जिल्ला प्रशासन कार्यालय महोत्तरीबाट शिवराम गेलाल आउने भएका छन् । जिल्ला प्रसाशन कार्यालय दोलखाका प्रमुख टुवाराज पोख्रेलको धनकुटाबाट सरुवा भएपछि महोत्तरीबाट गेलाल आउने भएका हुन्।
शुक्रवार दोलखा सहित एकैपटक १७ प्रमुख जिल्ला अधिकारी (सीडीओ)को सरुवा भएको गृह मन्त्रालयले जनाएको छ।
१७ जिल्लाका सीडीओको सरुवा (सूचीसहित) हेर्नुहोस् :
Have any thoughts?
Share your reaction or leave a quick response — we’d love to hear what you think!