आजको मिति:

२०८२ भाद्र १८ बुधबार
Wednesday, September 3, 2025
२०८२ भाद्र १८ बुधबार

दोलखाका प्रहरी निरीक्षक महतोलाई “उत्कृष्ट प्रहरी कार्य विपद् व्यवस्थापन” पुरस्कार

Home समाचारदोलखाका प्रहरी निरीक्षक महतोलाई “उत्कृष्ट प्रहरी कार्य विपद् व्यवस्थापन” पुरस्कार

दोलखाका प्रहरी निरीक्षक महतोलाई “उत्कृष्ट प्रहरी कार्य विपद् व्यवस्थापन” पुरस्कार

by herdaherdaimedia
0 comments 7 views

राजकुमार भुजेल,दोलखा।

दोलखाका प्रहरी निरीक्षक सत्रुधन कुमार महतोलाई “उत्कृष्ट प्रहरी कार्य विपद् व्यवस्थापन” पुरस्कार प्रदान गरिएको छ।मङ्गलबार काठमाडौँमा ६९औँ प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयकाे आयोजित कार्यक्रममा नेपाल प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) शत्रुधन महतो उक्त पुरस्कारबाट पुरस्कृत भएका हुन्।

 दिवसको अवसरमा इन्स्पेक्टर महतोलाई प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रमाणपत्र दिदैं पुरस्कार प्रदान गरेका थिए । इन्स्पेक्टर महतो गत ११ र १२ गते आएको अविरल वर्षाका कारण जिल्लामा आएको बाढी र पहिरोबाट भएको जनधनको क्षति न्यूनीकरण र उद्धारमा सुरक्षा निकाय अहोरात्र खटेका थिए। 

उनले त्यति मात्र नभई लागुऔषध सम्बन्धि तथा बिक्री वितरणका अभियुक्तलाई समेत नियन्त्रणमा लिन सफल हुदैँ आएका छन्

 

 

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment