आजको मिति:

२०८२ भाद्र १८ बुधबार
Wednesday, September 3, 2025
२०८२ भाद्र १८ बुधबार
Home समाचारदोलखाको लापिलाङमा आगलागी हुँदा २ घर जले, लाखौंको क्षति 

दोलखाको लापिलाङमा आगलागी हुँदा २ घर जले, लाखौंको क्षति 

by herdaherdaimedia
0 comments 4 views

राजकुमार भुजेल,दोलखा। दोलखाको लापिलाङमा आगलागी हुँदा २ वटा घर जलेका छन्। जिल्लाको कालिञ्चोक गाउँपालिका – ६ लापिलाङका धनकुमार थामी र उनका बुबा गुम्बे थामीको घर जलेर नष्ट भएको हो । 

बुधबार राति करिब साढे ९ बजेको समयमा घरमा आगलागी हुँदा दुवै घरमा रहेको सुन, नगद , खाद्यान्न, लत्ताकपडालगायतका सामान नष्ट भएकाे वडा अध्यक्ष भरत पाण्डेले “हेर्दाहेर्दै डटकम”लाई बताए। उनको अनुसार रातको समयमा ठुलो आगलागी भएकोले नियन्त्रणमा लिन नसकेको बताए ।

त्यसै आगलागीको कारण विद्युत सर्ट भएर हुन सक्ने आशंका गरिएको छ भने कुनैपनि मानवीय क्षेती भने भएको छैन। 

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment