आजको मिति:

२०८२ भाद्र २० शुक्रबार
Friday, September 5, 2025
२०८२ भाद्र २० शुक्रबार

दोलखाबाट जन्ती लिएर गएको बस सिन्धुपाल्चोकमा दुर्घटना हुँदा ३ जनाको...

Home समाचारदोलखाबाट जन्ती लिएर गएको बस सिन्धुपाल्चोकमा दुर्घटना हुँदा ३ जनाको मृत्यु,५२ जना घाइते 

दोलखाबाट जन्ती लिएर गएको बस सिन्धुपाल्चोकमा दुर्घटना हुँदा ३ जनाको मृत्यु,५२ जना घाइते 

by herdaherdaimedia
0 comments 12 views

राजकुमार भुजेल,दोलखा।सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका वडा नम्बर ५ धारावतीमा जन्ती बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने ५२ जना घाइते भएका छन् ।

शुक्रबार बिहान करिव ७ बजेर २० मिनेट जाँदा दोलखाबाट सिन्धुपाल्चोकको पिस्कर जाँदै गरेको बा ४ ख ५६१६ नम्बरको बस दुर्घटना भएको थियो ।

टनाको विस्तृत विवरण भने आउन बाँकी रहेको छ। 

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment