आजको मिति:

२०८२ भाद्र २० शुक्रबार
Friday, September 5, 2025
२०८२ भाद्र २० शुक्रबार
Home समाचारदोलखामा गएराति ४.५ रेक्टर स्केलको भूकम्प गयो 

दोलखामा गएराति ४.५ रेक्टर स्केलको भूकम्प गयो 

by herdaherdaimedia
0 comments 6 views

राजकुमार भुजेल,दोलखा।

दोलखामा गएराति ४.५ रेक्टर स्केलको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शनिबार राति ११ बजेर ३० मिनेट जादाँ जिल्लाको लामिडाँडा केन्द्रविन्दु बनाएर सो भुकम्प गएको हो ।

उक्त भुकम्पले दोलखा लगाएतका विभिन्न जिल्लाहरूमा समेत धक्क महसुस भएको थियो।

यता हेर्दै डटकमले भने हिजो बेलुका नै “दोलखामा भुकम्पको धक्का महशुस” भन्ने शिर्षकमा समचार प्रकाशित समेत गरिसकेको थियो ‌।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment