आजको मिति:

२०८२ भाद्र २० शुक्रबार
Friday, September 5, 2025
२०८२ भाद्र २० शुक्रबार
Home समाचारदोलखामा झण्डै ४ महिनाको अवधिमा सवारि दुर्घटनामा ३ जनाको मृत्यु, ५२ जना घाईते 

दोलखामा झण्डै ४ महिनाको अवधिमा सवारि दुर्घटनामा ३ जनाको मृत्यु, ५२ जना घाईते 

by herdaherdaimedia
0 comments 5 views

हेर्दाहेर्दै डेक्स, दोलखा  

दोलखामा बितेको करिब ४ महिनाको अवधिमा सवारि दुर्घटना परी ३ जनाको मृत्यु भएको छ भने ५२ जना घाईते भएका छन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाका अनुसार उक्त दुर्घटनाको तथ्यांक गत साउन १ गतेदेखि कात्तिक २१ गते सम्मको हो।

दुर्घटनामा २ जना महिला र १ जना पुरुषको मृत्यु भएको छ।त्यस्तै ३/३ महिला र पुरुष गम्भीर घाइते भएका छन् भने १० जना महिला,१८ जना पुरुष,३ जना बालिका ,५ जना बालक समान्य घाईते भएको कार्यलयका प्रमुख ठाकुर प्रसाद भट्टराईले बताए।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment