आजको मिति:

२०८२ भाद्र १७ मंगलवार
Tuesday, September 2, 2025
२०८२ भाद्र १७ मंगलवार
Home समाचारदोलखामा बाढीमा परेर एक जना वेपत्ता 

दोलखामा बाढीमा परेर एक जना वेपत्ता 

by herdaherdaimedia
0 comments 6 views

दोलखा । दोलखामा अविरल वर्षा सँगै आएको बाढिमा परेका एक जना वेपत्ता भएका छन् । राति रोल्वालिङ च्छोरोल्पा खोलामा आएको बाढीले रोल्वालिङ पदमार्गमा होटल सञ्चालन गरिरहेकी जाङ्मु शेर्पा सम्पर्कविहीन भएकी वडा अध्यक्ष निमगेली शेर्पाले जानकारी दिए। 

उनका अनुसार ३ वटा होटल पुर्णरुपमा क्षतिग्रस्त भएका छन्। 

अहिले स्थानीय सरकार आफन्त लगायत सुरक्षाकर्मीहरूको सहयोगमा खोजीकार्य भइरहेको छ भने थप विवरण आउन बाँकी रहेको छ। 

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment