8
राजकुमार भुजेल,दोलखा।
दोलखामा भुकम्पको धक्का महशुस भएको छ।
शनिबार राति करिब ११ बजेर ३० मिनेट जादाँ सदरमुकाम चरिकोट लगाएतका आसपासका क्षेत्रहरूमा सो धक्का महशुस भएको हो
तर उक्त भुकम्पले कुन ठाउँलाई केन्द्रविन्दु बनाई गएको भन्ने कुराको जानकारी आउन बाँकी रहेको छ।
Have any thoughts?
Share your reaction or leave a quick response — we’d love to hear what you think!