दोलखामा भुकम्पको धक्का महशुस 

राजकुमार भुजेल,दोलखा।

दोलखामा भूकम्पको धक्का महशुस भएको छ। 

आज बेलुका करिब ७ बजेर ५६ मिनेट जादाँ जिल्लाको सदरमुकाम लगाएतका स्थानमा धक्का महशुस भएको हो ।

तर उक्त भुकम्पले कुन ठाउँ केन्द्रविन्दु बनायो भन्ने कुराको एकिन विवरण र क्षतिको विवरण आउन बाँकी रहेको छ।

 

Related posts

दोलखामा शैलुङ र मेलुङ गाउँपालिका FRA मूल्याङ्कनमा प्रथम

माओवादी केन्द्रको नेतृत्वमा रहेको शैलुङ गाउँपालिका दोलखामा FRA र LISA मूल्याङ्कनमा प्रथम

सिन्धुपाल्चोकको भोटेकोशीमा बोलेरो जिप खस्दा २ जना बेपत्ता