आजको मिति:

२०८२ भाद्र १७ मंगलवार
Tuesday, September 2, 2025
२०८२ भाद्र १७ मंगलवार

दोलखामा भुकम्प : ओराङ के‌न्द्रविन्दु बनाएर ४.६ रेक्टर स्केलको पराकम्प...

Home समाचारदोलखामा भुकम्प : ओराङ के‌न्द्रविन्दु बनाएर ४.६ रेक्टर स्केलको पराकम्प गयो

दोलखामा भुकम्प : ओराङ के‌न्द्रविन्दु बनाएर ४.६ रेक्टर स्केलको पराकम्प गयो

by herdaherdaimedia
0 comments 0 views

हेर्दाहेर्दै डेक्स, दोलखा।

 दोलखामा भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जिल्लाको बिगु गाउँपालिका स्थित ओराङ के‌न्द्रबिन्दु बनाएर ४ .६ रेक्टर स्केलको भूकम्प गएको हो।

उक्त भुकम्पले जिल्लामा सो रेक्टरको पराकम्प दिँदा स्थानिय त्रसित बनेका थिए भने हालसम्म कुनैपनि क्षतिको विवरण आएको छैन।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment