आजको मिति:

२०८२ भाद्र १६ सोमबार
Monday, September 1, 2025
२०८२ भाद्र १६ सोमबार
Home Bannerदोलखामा शैलुङ गाउँपालिका उत्कृष्ट

दोलखामा शैलुङ गाउँपालिका उत्कृष्ट

by herdaherdaimedia
0 comments 60 views

दोलखा ,भदौं ९ — हालै सम्पन्न गुणस्तर मूल्याङ्कन अनुसार दोलखाको शैलुङ गाउँपालिका सबै स्थानीय तहमध्ये उत्कृष्ट ठहरिएको छ। माओवादी केन्द्रका रिमलबाबु श्रेष्ठको नेतृत्वमा रहेको शैलुङले ८०.२५ अंक प्राप्त गर्दै शीर्ष स्थान हासिल गरेको हो।

त्यसपछि कालिञ्चोक गाउँपालिका र जिरी नगरपालिकाले समान ७५.७५ अंकसहित दोस्रो स्थान साझा गरेका छन्। मेलुङ गाउँपालिकाले ७४.७५ अंक प्राप्त गर्दै तेस्रो स्थानमा पुगेको छ।

 

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment