आजको मिति:

२०८२ भाद्र १८ बुधबार
Wednesday, September 3, 2025
२०८२ भाद्र १८ बुधबार

दोलखामा स्काउटका विद्यार्थीहरुलाई आत्महत्या रोकथाम तथा ट्राफिक नियम सम्बन्धी प्रशिक्षण

Home समाचारदोलखामा स्काउटका विद्यार्थीहरुलाई आत्महत्या रोकथाम तथा ट्राफिक नियम सम्बन्धी प्रशिक्षण

दोलखामा स्काउटका विद्यार्थीहरुलाई आत्महत्या रोकथाम तथा ट्राफिक नियम सम्बन्धी प्रशिक्षण

by herdaherdaimedia
0 comments 2 views

दोलखा।

दोलखाका स्काउटका विद्यार्थीलाई एकदिने ट्राफिक नियम सम्बन्धी प्रशिक्षण दिएको छ। बुधबार सदरमुकाम चरिकोट स्थित देउरालीमा एक समारोहका विच प्रशिक्षण दिएको हो।

कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाका प्रमुख ठाकुर प्रसाद भट्टराईले ट्राफिक नियम सम्बन्धी प्रशिक्षण तथा सडक सुरक्षाका विषयमा प्रशिक्षण दिएका थिए।सो अवसरमा प्रहरी कार्यालय सातदोबाटोका असई मोराहाद हुसेनले पनि आत्महत्या रोकथाम सम्बन्धि जनचेतनामुलक सन्देश दिएका थिए।

कार्यक्रममा जिल्लाका भिभिन्न विद्यालयहरुका स्काउटका विद्यार्थी तथा शिक्षकहरूको उपस्थिति रहेको थियो।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment