आजको मिति:

२०८२ भाद्र २० शुक्रबार
Friday, September 5, 2025
२०८२ भाद्र २० शुक्रबार
Home कला/मनोरञ्जनदोलखाली गायक असिम कुमार कटुवालको लोकदोहोरी गीत “तिमि मलाई है सानु” सार्वजनिक

दोलखाली गायक असिम कुमार कटुवालको लोकदोहोरी गीत “तिमि मलाई है सानु” सार्वजनिक

by herdaherdaimedia
0 comments 3 views

दोलखा। दोलखाका लोकदोहोरी गायक असिम कुमार कटुवालको नयाँ लोकदोहोरी गीत “तिमि मलाई है सानु” सार्वजनिक भएको छ । एक दर्शकभन्दा धेरै समयदेखि संगीत क्षेत्रमा होमिएका गायक कटुवालले नयाँ लोकदोहोरी गीत “तिमि मलाई है सानु” सार्वजनिक गरेका हुन्।

अहिले उनको “तिमि मलाई है सानु” बोलको गितले अहिलेका युवा तथा युवती लगाएत सम्पूर्णको मन मुटुमा गुञ्जिन थालेको छ । यो बोलको गितले सामाजिक सञ्जालमा व्यापक रुपमा भाइरल बनिरहेको छ। त्यस्तै निरेन श्रेष्ठद्वारा निर्देशित भिडियोलाई कोरियोग्राफी नितिन वाइवा, छायांकन चक्र बराल र सम्पादन अमृत चापागाईंले गरेका छन् भने गीतको म्युजिक भिडियोमा बिजय पुन र जुनु एस डी को अभिनय देख्न सकिन्छ ।

 दोलखाको मेलुङ गाउँपालिका – २ ऐसेलु चउर घर भएका कटुवालले दाेलखा भेटौला ,सुन्दर दाेलखा,दाेलखा चरिकाेट,बाटाे छ भिरालाे आदि लगाएतका १ सय भन्दा पनि बढी लोकदोहोरी गितहरु गाएका छन्। 

 

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment