आजको मिति:

२०८२ भाद्र १८ बुधबार
Wednesday, September 3, 2025
२०८२ भाद्र १८ बुधबार
Home समाचारदोहोरो अंकले घट्यो नेप्से

दोहोरो अंकले घट्यो नेप्से

by herdaherdaimedia
0 comments 3 views

हेर्दाहेर्दै डेक्स काठमाडौं।  

सेयर कारोबार हुने साताको चौथो दिन दोहोरो अंकले घटेको छ । अघिल्लो दिन पनि दोहोरो अंकले घटेको बजार आज १४ अंकले घटेर बन्द भएको हो ।

आज सेयर बजार परिसूचक १४ दशमलव १२ अंकले घटेर २७३४ दशमलव ८३ विन्दुमा पुगेको छ । आज सेयर बजारमा कारोबार भएका अधिकांश कम्पनीको सेयर मूल्य घटेको दिन समग्र बजार परिसूचक राताम्य भएर बन्द भएको हो । आज १३८ कम्पनीको सेयर मूल्य घट्यो भने ९९ कम्पनीको सेयर मूल्य बढेको छ ।

त्यस्तै ७ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment