निरन्तर बढिरहेको सुनको मूल्यमा ब्रेक

काठमाण्डौ ।

केही समयदेखि निरन्तर वृद्धि भईरहेको सुनको मूल्यमा ब्रेक लागेको छ । आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १० डलरले घटेको छ ।

 सुनको मूल्य अन्तराष्ट्रिय बजारमा २ हजार ५७३ डलरमा कारोबार भईरहेको छ ।यस्तै आज चाँदीको मूल्य समेत घटेको छ । चाँदीको मूल्य प्रतिऔंस ०.३२ डलरले ओरालो लागेको छ । यो गिरावटसँगै चाँदीको मूल्य प्रतिऔंस ३०.४४ डलर कायम भएको छ ।

नेपाली बजारमा भने छापावाला सुनको मूल्य १ लाख ५६ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

Related posts

दोलखामा शैलुङ र मेलुङ गाउँपालिका FRA मूल्याङ्कनमा प्रथम

माओवादी केन्द्रको नेतृत्वमा रहेको शैलुङ गाउँपालिका दोलखामा FRA र LISA मूल्याङ्कनमा प्रथम

सिन्धुपाल्चोकको भोटेकोशीमा बोलेरो जिप खस्दा २ जना बेपत्ता