आजको मिति:

२०८२ भाद्र १८ बुधबार
Wednesday, September 3, 2025
२०८२ भाद्र १८ बुधबार
Home समाचारनुवाकोटमा हेलिकप्टर दुर्घटना : पाइलटसहित ५ जनाको मृत्यु

नुवाकोटमा हेलिकप्टर दुर्घटना : पाइलटसहित ५ जनाको मृत्यु

by herdaherdaimedia
0 comments 4 views

नुवाकोट।‌नुवाकोटको शिवपुरीमा हेलिकप्टर दुर्घटना भएको छ । दुर्घटनामा परि पाइलट सहित ५ जनाको मृत्यु भएको छ ।

काठमाडौँबाट रसुवाका लागि उडेको एयर डाइनेस्टीको जहाज दुर्घटना भएको हो ।

घटनाको थप विवरण आउन बाँकी रहेको छ।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment