दोलखा ,भदौं ९ — नेकपा (एकीकृत समाजवादी) को चौथो स्थापना दिवस चरिकोटस्थित पार्टी कार्यालयमा मनाइएको छ। पार्टीका पोलिटब्युरो सदस्य तथा दोलखा इन्चार्ज शिवप्रसाद भण्डारीको प्रमुख आतिथ्यता र केन्द्रिय सदस्य गोपाल न्यौपानेको विशेष उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा संस्थापक नेताहरूको फोटोमा माल्यार्पण गरिएको थियो। भण्डारीले कम्युनिस्ट आन्दोलनको इतिहास, पार्टीको उद्देश्य र पुनर्गठन प्रक्र बारे जानकारी गराएका थिए।
Have any thoughts?
Share your reaction or leave a quick response — we’d love to hear what you think!