दोलखा।
नेकपा माओवादी केन्द्र कालिञ्चोक गाउँपालिका – ६ वडा कमिटीको सम्मेलन सम्पन्न भएको छ।
शुक्रबार दोस्रो वडा सम्मेलनबाट मालती थामीको अध्यक्षतामा २५ वडा कमिटी गठन गरीएको हो । माओवादी केन्द्रका नेता शंकर लामाको प्रमुख आतिथ्यतामा वडा नम्बर ४ मा पनि बद्री बहादुर बानियाको संयोजकत्वमा २५ सदस्यीय वडा सम्मेलन आयोजक कमिटी गठन गरिको छ।
सम्मेलनमा नेकपा माओवादी केन्द्रका संयोजक ज्योति श्रेष्ठ, माओवादीका युवा नेता चन्द्र कुमार लामा लगायत माओवादीका नेता तथा कार्यकर्ताहरुको भव्य उपस्थिति रहेको थियो।
ता तथा कार्यकर्ताहरुको भव्य उपस्थिति रहेको थियो