नेपाली सेना गरूड दल गण चरिकाेटमा ट्राफिक नियम सम्बन्धी एकदिने प्रशिक्षण

दोलखा।

नेपाली सेना गरूड दल गण चरिकाेटमा ट्राफिक नियम सम्बन्धी एकदिने प्रशिक्षण सम्पन्न भएको छ।‌

शुक्रबार सदरमुकाम चरिकोटमा गणकै कार्यालयमा एक कार्यक्रमका बिच जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाको आयोजनामा सो प्रशिक्षण सम्पन्न भएको हो।

कार्यक्रममा गणका अधिकृत तथा जवानहरू गरी १५० जना भन्द बढीलाई ट्राफिक प्रहरी कार्यालय दोलखाका प्रमुख ठाकुर प्रसाद भट्टराईले प्रशिक्षण दिएका थिए।

कार्यालयले जिल्लाका विधार्थीहरुमा पनि उक्त प्रशिक्षण दिंदै आइरहेको छ।

Related posts

दोलखामा शैलुङ र मेलुङ गाउँपालिका FRA मूल्याङ्कनमा प्रथम

माओवादी केन्द्रको नेतृत्वमा रहेको शैलुङ गाउँपालिका दोलखामा FRA र LISA मूल्याङ्कनमा प्रथम

सिन्धुपाल्चोकको भोटेकोशीमा बोलेरो जिप खस्दा २ जना बेपत्ता