आजको मिति:

२०८२ भाद्र १७ मंगलवार
Tuesday, September 2, 2025
२०८२ भाद्र १७ मंगलवार
Home समाचारनेपाल यातायात स्वतन्त्र मजदुर संगठन दोलखाको स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन दोलखाको स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम

by herdaherdaimedia
0 comments 6 views

दोलखा। स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन जिल्ला कमिटी दोलखाले आफ्नो ४५ औं स्थापना दिवसको अवसरमा आज एक कार्यक्रमका बिच सम्पन्न गरेको हो 

सदरमुकाम चरिकोट स्थित सातदोबाटोमा “रक्तदान जीवन दान” भन्ने नाराका साथ आयोजित कार्यक्रमको उद्घाटन भिमेश्वर नगरपालिकाकी उपप्रमुख कमला बस्नेतले गरेकी थिइन् । कार्यक्रममा १७ पाउन्ड रगत संकलन भएको संङगठनले जनाएको छ। 

संङगठनका अध्यक्ष भुवन प्रधानको अध्यक्षता र रेडक्रस दोलखा सभापति ईश्वरी प्रसाद दाहाल को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सङ्गठनका पदाधिकारी, विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता, पत्रकार लगाएतको उपस्थिती रहेको थियो।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment