आजको मिति:

२०८२ भाद्र २० शुक्रबार
Friday, September 5, 2025
२०८२ भाद्र २० शुक्रबार
Home समाचारनेप्से २७ सय बिन्दु नजिक पुग्यो

नेप्से २७ सय बिन्दु नजिक पुग्यो

by herdaherdaimedia
0 comments 4 views

काठमाडौं ।

साताको तेस्रो कारोबार दिन शेयर बजारका सबै सूचक बढेका छन् । यसदिन नेप्से परिसूचक ४६.६९ अंकले बढेर दुई हजार ६९२.०५ बिन्दुमा बजार बन्द भएको छ ।

आज सेन्सेटिभ इन्डेक्स ८.३३ अंक, फ्लट इन्डेक्स ३.३७ र सेन्सेटिभ फ्लट इन्डेक्स २.९० अंकले बढेको छ । आज २२१ कम्पनीको शेयरमूल्य बढेकोमा १७ कम्पनीको शेयरमा भने गिरावट आएको छ । 

नेप्से परिसूचकसँगै ६ अर्ब १२ करोड ८२ लाख रुपैयाँ बराबरको १ करोड ३३ लाख ७३ हजार ४८१ कित्ता शेयर खरिदबिक्री भएको छ ।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment