8
हेटौंडा।
पत्रकार महासंघ बागमती प्रदेशको अध्यक्षमा प्रेस सेन्टर नेपालका उम्मेदवार कृष्ण सारू मगर विजयी भएका छन् ।
शुक्रबार भएको निर्वाचनमा मगर उनका निकटतम प्रतिद्वन्द्वी शिव देवकोटालाई हराउदै बिजयी भएका हुन।
देवकोटा प्रेस युनियन र प्रेस चौतारी गठबन्धनबाट चुनावी मैदानमा लडेका थिए ।
Have any thoughts?
Share your reaction or leave a quick response — we’d love to hear what you think!