आजको मिति:

२०८२ भाद्र १८ बुधबार
Wednesday, September 3, 2025
२०८२ भाद्र १८ बुधबार
Home समाचारपरिवर्तन युवा क्लबलाई १-० ले पराजित गर्दै तीन पोखरी क्लब, विगु फाइनलमा प्रवेश

परिवर्तन युवा क्लबलाई १-० ले पराजित गर्दै तीन पोखरी क्लब, विगु फाइनलमा प्रवेश

by herdaherdaimedia
0 comments 1 views

दोलखा । चरिकोट स्थित भिमेश्वर रङ्गशालामा जारी दोलखा जिल्ला फुटबल लिग प्रतियोगितामा तीन पोखरी क्लब विगु फाइनलमा प्रवेश गरेको छ । दोलखा फुटबल संघको आयोजना संचालन भइरहेको प्रतियोगितामा परिवर्तन युवा क्लबलाई १-० ले हराउँदै तीन पोखरी क्लब फाइनलमा प्रवेश गरेको हो ।

त्यस्तै भोली हुने फाइनल खेलमा चरिकोट गेमिङ र इसीओ टीपीएआरसी बिहान ११ बजे भिड्दै छन् । त्यस्तै टाइगर टिम र तीन पोखरीबीचको प्रतियोगिता दिउँसो २ बजे हुने आयोजकले जनाएको छ ।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment