आजको मिति:

२०८२ भाद्र १८ बुधबार
Wednesday, September 3, 2025
२०८२ भाद्र १८ बुधबार
Home समाचारपाँचखालमा जलाइएकाे अवस्थामा फेला परेको शव दोलखाका विष्णु सुवेदीको भएको पुष्टि 

पाँचखालमा जलाइएकाे अवस्थामा फेला परेको शव दोलखाका विष्णु सुवेदीको भएको पुष्टि 

by herdaherdaimedia
0 comments 6 views

काभ्रे । काभ्रेको पाँचखाल नगरपालिका–४, जिरो किलो नजिक रुखमा बाँधेर जलाइएको शवको पहिचान खुलेको छ । उक्त शव दोलखा भिमेश्वर नगरपालिका–२, राम्पाका विष्णुप्रसाद सुवेदीको भएको खुलेको काभ्रेका डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए । 

ललितपुरको टिकाथली बस्दै आएका उनी गएको २३ वैशाखदेखि बेपत्ता भएका थिए । उनको शव २८ वैशाखमा फेला परेको थियो । अहिले उक्त घटनाको बिषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment