दोलखा ।
सिङटीमा रहेकाे कालिनाग माध्यमिक विद्यालयको पुर्व विद्यार्थी समाजकाे अध्यक्षमा दिपेन्द्र पाठक चयन भएका छन् । आज बसेकाे पुर्व विद्यार्थीहरूको भेलाले पाठककाे नेतृत्वमा १५ सदस्यीय कार्यसमिति चयन गरेकाे छ ।
उपाध्यक्षमा प्रदिप ठुकरी, सचिवमा नमराज बस्नेत,सहसचिवमा संगिता श्रेष्ठ तमाङ, काेषाध्यक्षमा सरूणा कार्की खड्का लगायतलाई चयन गरेको अध्यक्ष पाठकले बताए ।
२०४२ सालमा स्थापना भएकाे उत्तरीक्षेत्रका जनतालाई लक्षित गरेकाे उक्त विद्यालयले आज एक भेलाका विच पुर्व विद्यार्थी समाज गठन गरिएकाे हाे ।
Have any thoughts?
Share your reaction or leave a quick response — we’d love to hear what you think!