आजको मिति:

२०८२ भाद्र १८ बुधबार
Wednesday, September 3, 2025
२०८२ भाद्र १८ बुधबार
Home समाचारपूर्वराजा ज्ञानेन्द्र शाह भुटान भ्रमणमा जाने 

पूर्वराजा ज्ञानेन्द्र शाह भुटान भ्रमणमा जाने 

by herdaherdaimedia
0 comments 10 views

काठमाडौं।

पूर्वराजा ज्ञानेन्द्र शाह भुटान भ्रमणमा जाने भएका छन् ।

 उनी आफ्नो निजी भ्रमणको लागि आगामी साता भुटान भ्रमणमा जाने भएका हुन् । 

आज उनको सचिवालयले जारी गरेको सूचनामा सो जानकारी दिइएको छ ।  

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment