आजको मिति:

२०८२ भाद्र २० शुक्रबार
Friday, September 5, 2025
२०८२ भाद्र २० शुक्रबार
Home समाचारपेट्रोलियम पदार्थकाे मूल्य बढ्यो

पेट्रोलियम पदार्थकाे मूल्य बढ्यो

by herdaherdaimedia
0 comments 7 views

काठमाडौं।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थकाे मूल्य बढाएको छ ।

ईण्डियन आयल कर्पोरेशनबाट नयाँ मूल्य बढेर आएपछि निगमले नेपालमा पनि मूल्य बढाएको हो।

राति १२ बजेदेखि लागुहुने गरी  पेट्रोलमा प्रतिलिटर २ र डिजेल/मट्टितेलमा ४ रुपैयाँ बढाइएको छ ।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment