आजको मिति:

२०८२ भाद्र १७ मंगलवार
Tuesday, September 2, 2025
२०८२ भाद्र १७ मंगलवार
Home समाचारपेट्रोलियम पदार्थको मूल्य घट्यो 

पेट्रोलियम पदार्थको मूल्य घट्यो 

by herdaherdaimedia
0 comments 6 views

काठमाण्डौ ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । 

आइतबार मध्यरातिदेखि लागू हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटरमा ४ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटाएको हो । मूल्य समायोजनसँगै पेट्रोलको नयाँ मूल्य अब प्रतिलिटर १५९ रुपैयाँ तथा डिजलको मूल्य १४९ रुपैयाँ कायम भएको छ । 

इण्डियन आयल कर्पोरेसन(आईओसी)ले आजै नयाँ मूल्यसूची पठाएको र सोहीअनुसार पेट्रोल र डिजलको मूल्य घटाइएको निगमले जनाएको छ।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment