आजको मिति:

२०८२ भाद्र २० शुक्रबार
Friday, September 5, 2025
२०८२ भाद्र २० शुक्रबार
Home अर्थ/सहकारीपेट्रोल र डिजेलको‌ मुल्य प्रतिलिटर २ रुपैयाँले बढ्यो 

पेट्रोल र डिजेलको‌ मुल्य प्रतिलिटर २ रुपैयाँले बढ्यो 

by herdaherdaimedia
0 comments 4 views

काठमाडौं।सरकारले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको छ। शुक्रबार बिहान एक बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको हो।

निगमले बिहीबार एक विज्ञप्ति जारी गरी पेट्रोल, डिजेल र मट्टीतेलको लिटरमा २/२ रूपैयाँ बढाएको जानकारी दिएको छ। निगमका अनुसार खाना पकाउन प्रयोग हुने एलपी ग्यास र हवाई इन्धनको मूल्य यथावत राखिएको छ ।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment