5
काठमाडौं। काठमाडौंको पेप्सीकोला स्थित एक फर्निचर उद्योगमा आगलागी भएको छ। शुक्रबार बेलुका लागेको आगो नियन्त्रणका लागि दमकल सहित स्थानीय र प्रहरी खटिएका छन्।
आगलागीको विस्तृत विवरण भने आउन बाँकी छ।
Have any thoughts?
Share your reaction or leave a quick response — we’d love to hear what you think!