आजको मिति:

२०८२ भाद्र २० शुक्रबार
Friday, September 5, 2025
२०८२ भाद्र २० शुक्रबार
Home समाचारपोखराको सूर्यदर्शन सहकारीका पूर्वसचिव नमर्की पक्राउ

पोखराको सूर्यदर्शन सहकारीका पूर्वसचिव नमर्की पक्राउ

by herdaherdaimedia
0 comments 7 views

काठमाडौं। पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका पूर्वसचिव पक्राउ परेका छन् ।  सहकारीका पूर्वसचिव अनुज नमर्कीलाई प्रहरीले आज काठमाडौंबाट पक्राउ गरेको हो ।

उनी लामो समयदेखि फरार थिए । दक्षिणकालीबाट पक्राउ गरेर उहाँलाई कास्की पठाइएको छ ।सूर्य दर्शन सहकारी ठगी प्रकरणमा पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पनि नाम जोडिएको छ ।

मुख्य अभियुक्त भनेर चिनिएका जीवी राई भने अझै फरार रहेका छन्।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment