आजको मिति:

२०८२ भाद्र २० शुक्रबार
Friday, September 5, 2025
२०८२ भाद्र २० शुक्रबार
Home Bannerप्रचण्डसँग भारतीय विदेश सचिव मिस्रीको भेट

प्रचण्डसँग भारतीय विदेश सचिव मिस्रीको भेट

by herdaherdaimedia
0 comments 10 views

काठमाडौं , भदौ १ — माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भारतका विदेश सचिव विक्रम मिस्रीले आइतबार शिष्टाचार भेट गरेका छन्।

काठमाडौँस्थित खुमलटारमा सम्पन्न भेटवार्तामा नेपाल–भारत सम्बन्ध र आपसी हितका विषयमा छलफल भएको प्रचण्ड सचिवालयले जनाएको छ।

भारतीय विदेश सचिव मिस्री दुई दिने औपचारिक भ्रमणका लागि आइतबार काठमाडौं आइपुगेका हुन्।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment