आजको मिति:

२०८२ भाद्र १७ मंगलवार
Tuesday, September 2, 2025
२०८२ भाद्र १७ मंगलवार
Home समाचारप्रचण्ड निवासमा देउसीभैलो

प्रचण्ड निवासमा देउसीभैलो

by herdaherdaimedia
0 comments 1 views

हेर्दाहेर्दै डेक्स, काठमाडौं। 

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा कलाकारहरुले देउसीभैलो खेलेका छन्।

बिहीबार दिउँसो कलाकारहरूले देउसीभैलो खेलेका हुन् ।  देउसीभैलो खेल्ने क्रममा अध्यक्ष प्रचण्ड पनि कलाकारहरुसँग नाचेका थिए। 

 लक्ष्मीपूजाको दिन प्रचण्ड निवास खुमलटारमा गायिकाहरू मञ्जु पौडेल, राधिका हमाल, आयुषा गौतमलगायत कलाकारहरूले देउसी भैलो खेलेका हुन्।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment