आजको मिति:

२०८२ भाद्र १८ बुधबार
Wednesday, September 3, 2025
२०८२ भाद्र १८ बुधबार
Home समाचारप्रताप स्मृति कलेजको अध्यक्षमा सन्जिव ओली

प्रताप स्मृति कलेजको अध्यक्षमा सन्जिव ओली

by herdaherdaimedia
0 comments 6 views

कालिन्चोक गाउँपालिका – ३ सिङ्गटि बजारमा रहेको प्रताप स्मृति कलेजको प्रथम अधिवेशन बाट कलेजको अध्यक्षमा विगु गाउँपालिकाका अध्यक्ष सन्जिव ओली चयन भएका छन् ।

शनिबार भएको अधिवेशनमा ओली सर्वसम्मत चयन भएका हुन् ।

अधिवेशनमा प्रतिनिधि सभा सदस्य गंगा कार्की, कालिन्चोक गाउँपालिका अध्यक्ष अर्जुन शिवाकोटी, विगु गाउँपालिका उपाध्यक्ष देविका थामी लगायतको उपस्तिथि रहेको थियो ।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment