आजको मिति:

२०८२ भाद्र १६ सोमबार
Monday, September 1, 2025
२०८२ भाद्र १६ सोमबार
Home समाचारप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दाँतको उपचारका लागि वीर अस्पताल पुगे

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दाँतको उपचारका लागि वीर अस्पताल पुगे

by herdaherdaimedia
0 comments 2 views

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपचारका लागि वीर अस्पताल पुगेका छन् । उनी दाँतको उपचारका लागि फलाेअपमा गएका हुन् ।प्रधानमन्त्री प्रचण्डको दाँतमा समस्या रहेको छ । उनी समय/समयमा फ्लोअपका लागि अस्पताल गइरहन्छन् ।

उनको अहिले उपचार भइरहेको छ । डा. सञ्जय शाह, ईश्वरी श्रेष्ठ र रामबाबु महतो लगायतको टोली उपचारमा संलग्न छ।

उनी बुधबार दिउँसो फ्लोअपका लागि अस्पताल पुगेका हुन् । 

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment