आजको मिति:

२०८२ भाद्र १७ मंगलवार
Tuesday, September 2, 2025
२०८२ भाद्र १७ मंगलवार

प्रधानमन्त्री प्रचण्डले राजीनामा दिदै नदिने, विश्वासको मत लिने आदेश

Home समाचारप्रधानमन्त्री प्रचण्डले राजीनामा दिदै नदिने, विश्वासको मत लिने आदेश

प्रधानमन्त्री प्रचण्डले राजीनामा दिदै नदिने, विश्वासको मत लिने आदेश

by herdaherdaimedia
0 comments 3 views

काठमाडौं । राजीनामा दिने मनस्थितिमा पुगेका प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ले अन्ततः राजीनामा नदिने भएका छन् ।नेपाली कांग्रेस र नेकपा (एमाले)बीच सत्तासहकार्यको सहमतिपछि मंगलबार बालुवाटारमा बसेको पदाधिकारी बैठकबाट विश्वासको मत लिने निर्णय गरिएको हो ।

“प्रधानमन्त्रीले गलेर छोड्ने कुरा भएन । विश्वासको मतको सामना गर्ने कुरा भएको छ,” प्रचण्ड निकट श्रोतले भन्यो।राजीनामा दिदा ओलीलाई प्रधानमन्त्री बन्न सहज हुन्छ। विश्वासको मत नपाउने जान्दा जान्दै विश्वासको मतका निम्ति प्रचण्ड तयार भएपछि केही जटिलता थपिने छ।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment