आजको मिति:

२०८२ भाद्र १८ बुधबार
Wednesday, September 3, 2025
२०८२ भाद्र १८ बुधबार
Home समाचारप्रधानमन्त्री प्रचण्ड नेतृत्वमा नयाँ मन्त्रिमण्डल गठन, रवि बने पुनः गृहमन्त्री

प्रधानमन्त्री प्रचण्ड नेतृत्वमा नयाँ मन्त्रिमण्डल गठन, रवि बने पुनः गृहमन्त्री

by herdaherdaimedia
0 comments 4 views

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” नेतृत्वको मन्त्रिपरिषदमा तिन जना उपप्रधानमन्त्री भएका छन् । बुधबार शीतल निवासमा आयोजित शपथ समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले एमालेबाट रघुवीर महासेठ, माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ र रास्वपाबाट रवि लामिछानेलाई उपप्रधानमन्त्रीको शपथ दिलाएका हुन् ।

उपप्रधानन्त्रीत मध्ये महासेठलाई भौतिक पूर्वाधार, श्रेष्ठलाई परराष्ट्र र रविलाई गृह मन्त्रालयको जिम्मेवारी दिइएको छ । लामिछाने पुनः गृहमन्त्री बनेका छन् ।

प्रधानमन्त्री प्रचण्ड नेतृत्वमा पुनर्गठन गरिएको मन्त्रीपरिषद  यस्तो छ :

नेकपा एमाले:-

१) रघुवीर महासेठ, उपप्रधान तथा भौतिक पूर्वाधार

) पदम गिरी, कानुन न्याय तथा संसदीय मामिला

३) हरि उप्रेती, रक्षा

४) भगवति चौधरी, महिला बालबालिका

५) राजेन्द्र राई, खानेपानी

६) दामोदर भण्डारी, उद्यो

७) ज्वालाकुमारी साह, कृषि

८) बलराम अधिकारी, भूमि व्यवस्था

नेकपा माओवादी केन्द्र:-

९) नारायणकाजी श्रेष्ठ, उपप्रधान तथा परराष्ट्र

१० ) वर्षमान पुन, अर्थ

११) शक्ति बस्नेत, उर्जा

१२) रेखा शर्मा, सञ्चार

१३) हितबहादुर तामाङ, पर्यटन

राश्वपा:-

१४) रवि लामिछाने,उपप्रधान तथा गृह

१५) डीपी अर्याल, श्रम

१६) विराजभक्त श्रेष्ठ, युवा तथाखेलकुद

१७) सुमना श्रेष्ठ, शिक्षा

जसपा:-

१८)स्वास्थ्य:-

१९)बन:-

नेकपा (एकीकृत समाजवादी):-

२०)भानुभक्त जाेशी, संघीय मामिला तथा सामान्य प्रशासन

२१)धनबहादुर बुढा, शहरि विकास

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment