आजको मिति:

२०८२ भाद्र १८ बुधबार
Wednesday, September 3, 2025
२०८२ भाद्र १८ बुधबार
Home समाचारफागुन ६ देखी बृहत दोलखा महोत्सव शुरु हुने

फागुन ६ देखी बृहत दोलखा महोत्सव शुरु हुने

by herdaherdaimedia
0 comments 6 views

राजकुमार भुजेल,दोलखा।

दोलखामा फागुन ६ गते देखी बृहत दोलखा महोत्सव २०८१ सुरु हुने भएको छ। 

उद्योग बाणिज्य संघ दोलखाको आयोजनामा फागुन ६ देखि १८ गतेसम्म महोत्सव सञ्चालन गर्न लागेको संघका सल्लाहकार रामेश्वर मानन्धरले जानकारी दिए।

जिल्लाको पर्यटन प्रवर्द्धन र आर्थिक क्षेत्रलाई चलायमान गराउन महोत्सव गर्न लागिएको संघले जनाएको छ। 

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment