बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले दिए राजिनामा 

काठमाडौं । बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिनु भएको छ ।

गहाँले आज प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै राजीनामा दिनु भएको हो । यसअघि विश्वासको मत लिने तयारी गर्नु भएको जम्कट्टेलले विश्वासको मत नपाउने निश्चित भएसँगै राजीनामा दिनु भएको हो ।

असार २४ गते एमालेले समर्थन फिर्ता लिएसँगै जम्कट्टेल अल्पमतमा पर्नु भएको थियो ।

Related posts

दोलखामा शैलुङ र मेलुङ गाउँपालिका FRA मूल्याङ्कनमा प्रथम

माओवादी केन्द्रको नेतृत्वमा रहेको शैलुङ गाउँपालिका दोलखामा FRA र LISA मूल्याङ्कनमा प्रथम

सिन्धुपाल्चोकको भोटेकोशीमा बोलेरो जिप खस्दा २ जना बेपत्ता