आजको मिति:

२०८२ भाद्र २० शुक्रबार
Friday, September 5, 2025
२०८२ भाद्र २० शुक्रबार

बाढीपहिरोको क्षतिबारे तथ्यांक संकलन गर्न माओवादी केन्द्रद्वारा हेल्प डेस्क स्थापना

Home Bannerबाढीपहिरोको क्षतिबारे तथ्यांक संकलन गर्न माओवादी केन्द्रद्वारा हेल्प डेस्क स्थापना

बाढीपहिरोको क्षतिबारे तथ्यांक संकलन गर्न माओवादी केन्द्रद्वारा हेल्प डेस्क स्थापना

by herdaherdaimedia
0 comments 6 views

काठमाडौ, १३ असोज : नेकपा (माओवादी केन्द्र) ले बाढीपहिरोका क्षतिसम्बन्धी तथ्यांक संकलन गर्न केन्द्रीय कार्यालयमा हेल्प डेस्क स्थापना गर्ने निर्णय गरेको छ।

आइतबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बसेको केन्द्रीय पदाधिकारी बैठकले उक्त निर्णय गरेको हो।
बैठकले मौसम पूर्वानुमानका आधारमा बाढीपहिरोको क्षति र जोखिम पहिचानमा सरकारले ध्यान नदिंदा जनधनको क्षति बढेको निष्कर्ष निकालेको छ।

बैठकले पार्टीका सदस्य र निर्वाचित जनप्रतिनिधिहरूले राहत कोषमा आर्थिक योगदान गर्ने र राहत पुनर्निर्माणमा केन्द्रित हुने निर्णय समेत गरेको छ । यसको साथै बैठकले दीर्घकालीन पुनर्स्थापना र पुनर्निर्माणका लागि आवाज उठाउने निर्णय समेत गरेको छ।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment