भाटभटेनी प्रचण्डकै हो भनेर हैरान पारेका थिए केपी ओलीले क्लियर पारिदिए: प्रचण्ड 

 काठमाडौं।

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भाटभटेनी प्रचण्डकै हो भनेर हैरान पारेकोमा प्रधानमन्त्री केपी ओलीले क्लियर पारिदिएको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित नेकपा माओवादी केन्द्रको बिरोध सभालाई सम्वोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन्।

विगतमा ३,४ वर्षदेखि ओलीले भाटभटेनी प्रचण्डकै हो भनेर झुटा आरोपहरु लगाएको भन्दै अहिले सबै ओली आफ्नै रहेछ भन्ने कुरामा प्रष्ट पारेको भन्दै धन्यवाद दिंदै आफु खुसि रहेको बताए ।

त्यस्तैभाटभटेनीको सेर होलडर केपी आफैं रहेको कुरा बताउदै अहिलेको सरकारको कामकारबाहीलाई असफल भन्दै आलोचना गरेका छन्।

Related posts

दोलखामा शैलुङ र मेलुङ गाउँपालिका FRA मूल्याङ्कनमा प्रथम

माओवादी केन्द्रको नेतृत्वमा रहेको शैलुङ गाउँपालिका दोलखामा FRA र LISA मूल्याङ्कनमा प्रथम

सिन्धुपाल्चोकको भोटेकोशीमा बोलेरो जिप खस्दा २ जना बेपत्ता