आजको मिति:

२०८२ भाद्र १७ मंगलवार
Tuesday, September 2, 2025
२०८२ भाद्र १७ मंगलवार
Home समाचारभिमेश्वरका राजु बस्नेतको हत्याको आरोपमा २ जना पक्राऊ 

भिमेश्वरका राजु बस्नेतको हत्याको आरोपमा २ जना पक्राऊ 

by herdaherdaimedia
0 comments 6 views

दोलखा । जिल्ला प्रहरी कार्यालय दोलखाले भिमेश्वर नगरपालिकाका राजु बस्नेतको हत्याको आरोपमा दुई जनालाई पक्राउ गरेको छ। गत जेठ २८ गते भिमेश्वर नगरपालिका – ५ का ३४ वर्षिय बस्नेत चरङ्गे खोलाको खड्कुले दहमा फेला परेकोमा उनको हिजो हत्याको आरोपमा दुई जनालाई प्रहरी पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सोहि स्थानका ३१ वर्षीय रामकृष्ण बस्नेत र २२ वर्षीय उज्वल लामिछाने रहेका छन्। मृतक बस्नेत पौडि खेल्ने क्रममा डुवेर मृत्यु भएको भनेपनि उनको अनुसन्धानका क्रममाबाट पानीमा डुबाएर हत्या गरेको प्रहरीले मङ्गलबार पुष्टि गरेको छ।‌। 

 

पक्राउ परेका उनीहरुलाई ज्यान सम्बन्धी कसुर (कर्तव्य ज्यान मुद्दा) शीर्षकमा मुद्दा दर्ता गरी अदालतबाट ५ दिनको म्याद थप गरि अनुसन्धान भइरहेको दोलखा प्रहरीले जनाएको छ। 

 

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment